aarthiknews.com सोमबार, २४ फागुन २०७७   Monday, 08 March, 2021
 
tater Group
Bajaj_Bike

दोहोरो उच्च अंकले घटेको बजारमा नेपाल फाइनान्सको शेयरमूल्यमा भने उच्च बृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ फागुन २०७७
दोहोरो उच्च अंकले घटेको बजारमा नेपाल फाइनान्सको शेयरमूल्यमा भने उच्च बृद्धि
Jagadamba
LBEF

काठमाडौं । सोमवारदेखि ओरालो लागेको बजार मंगलवार पनि त्यहि यात्रामा रहेको छ । यो दिन एक घण्टाको कारोबार अवधिसम्म नेप्से परिसूचक ५० अंकले घटेको छ । २६ सय भन्दा मुभि झरेको बजारमा यो दिन नेपाल फाइनान्सको शेयरमूल्यमा भने उच्च बृद्धि देखिएको छ । 

यस अवधिसम्म नेपाल फाइनान्सको शेयरमूल्य ९ दशमलव ९३ प्रतिशत बढेको छ । प्रतिकित्ता रू. २९ ले बढेर नेपाल फाइनान्सको शेयरमूल्य रू. ३२१ पुगेको हो । यो दिन कम्पनीको शेयर खरिद चाप उच्च रहेको छ । एक घण्टाको कारोबार अवधिसम्म १४ हजार ११८ कित्ता शेयर खरिद माग रहेपनि विक्री कर्ता शून्य रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस