aarthiknews.com सोमबार, २४ फागुन २०७७   Monday, 08 March, 2021
 
tater Group
Bajaj_Bike

कारोबारको आठौं दिन निफ्राको शेयरमूल्यमा नकारात्मक सर्किट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ फागुन २०७७
कारोबारको आठौं दिन निफ्राको शेयरमूल्यमा नकारात्मक सर्किट
Jagadamba
LBEF

काठमाडौं । धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएदेखिनै उच्च बृद्धि भैरहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य मंगलवार भने सर्वाधिक १० प्रतिशतले घटेको छ । 

उच्च विक्रीचापका कारण यस दिन कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो । सोमबार रू. ६६० कायम भएको कम्पनीको शेयरमूल्य मंगलबार प्रतिकित्ता रू.६६ ले घटेर रू. ५९४ मा झरेको हो । 
 
११ बजेर ३५ मिनेटसम्मको कारोबार अवधिसम्म नेप्से परिसूचक पनि ३१ अंकले घटेको छ । सोमवार दोहोरो अंकले घटेको बजारमा १० प्रतिशतले मूल्य बढेको कम्पनीको मंगलवार भने सर्वाधिक मूल्य घटेको हो । 
 

प्रतिक्रिया दिनुहोस