सुन अहिलेसम्मकै महँगो, बजारमा किन्ने होइन बेच्ने ग्राहक बढे - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

सुन अहिलेसम्मकै महँगो, बजारमा किन्ने होइन बेच्ने ग्राहक बढे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ असार २०७६
Sunrise bank
सुन अहिलेसम्मकै महँगो, बजारमा किन्ने होइन बेच्ने ग्राहक बढे
LBEF
NCH-IPS

काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ।
अमेरिका र इराकबीच उत्पन्न तनावका कारण  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा प्रभाव परेको हो । सुनको मूल्य उच्च भएका कारण हिजोआज नेपाली बजारमा सुन किन्ने होइन बेच्ने ग्राहक आउन थालेको व्यवसायीहरुले बताएका छन् । समान्य स्थितिमा नेपाली बजारमा दैनिक २० किलोभन्दा बढी सुन बिक्री हुँदै आएको थियो । तर, हिजोआज घटेको छ ।  

प्रतिक्रिया दिनुहोस