युनिभर्सल पावर कम्पनीको नाफा साढे ४२ लाख - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 

युनिभर्सल पावर कम्पनीको नाफा साढे ४२ लाख

  • मानमती पन्त
    मानमती पन्त
  • शुक्रबार, ०६ असार २०७६
Sunrise bank
युनिभर्सल पावर कम्पनीको नाफा साढे ४२ लाख
LBEF
NCH-IPS

काठमाडौं । चालू आवको तेस्रो त्रैमासमा युनिभर्सल पावर कम्पनीले ४२ लाख ५७ हजार नाफा कमाएको छ । चुक्ता पुँजी २ अर्ब १० करोड छ । जगेडा कोषमा १५ लाख छुट्याएको छ । 
कम्पनीले माघमा ९३ लाख २७ हजार कित्ता आईपओि निष्कासन गरेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी शून्य दशमलव ६० रुपैयाँ, प्रतिशेयर नेटवर्थ सय  दशमलव शून्य ७ रुपैयाँ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस