धादिङमा जीप दुर्घटना, ४ जनाको मृत्यु - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

धादिङमा जीप दुर्घटना, ४ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ असार २०७६
Sunrise bank
धादिङमा जीप दुर्घटना, ४ जनाको मृत्यु
LBEF
NCH-IPS

धादिङ । धादिङको गल्छीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

धादिङ प्रहरीका अनुसार कार्की डाँडाबाट बैरेनी तर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप धादिङको गल्छी–६ मा दुर्घटनामा परेको हो । दुर्घटनामा १० जना घाइते भएका छन् ।

जीपमा १६ जना सवार रहेका थिए । घाइतेको थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस