सुबिसु भयंकर अफरका बम्पर बिजेतालाई टीभी प्रदान - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 

सुबिसु भयंकर अफरका बम्पर बिजेतालाई टीभी प्रदान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ असार २०७६
Sunrise bank
सुबिसु भयंकर अफरका बम्पर बिजेतालाई टीभी प्रदान
LBEF
NCH-IPS

काठमाडौं । सुबिसु केबलनेट प्रालिले सुबिसु भयंकर अफरअन्तर्गत रहेर गरेको लक्की ड्रमा बम्पर पुरस्कार भद्रपुरकी हेमन्ती शाहले ४० इन्चको स्मार्ट टिभी जित्नु भएको छ । कम्पनीले १४औं सातासम्म गरेको लक्की ड्रमा १४० जना भाग्यशाली ग्राहकले क्लियर टीभी तथा इन्टरनेट सेवामा तीन महिनाको निःशुल्क  सस्क्राइवसन प्राप्त गरेका छन् । १५औं तथा अन्तिम सातामा बम्पर पुरस्कार लागि गरिएको लक्कि ड्र अन्तर्गत हेमन्ती शाहले सो पुरस्कारजितेकी हुन् ।
 

प्रतिक्रिया दिनुहोस