aarthiknews.com बुधबार, ०८ बैशाख २०७८   Wednesday, 21 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

नागरिक लगानी कोष युनियनद्धारा सम्मान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ फागुन २०७७
Reliance life insurance
नागरिक लगानी कोष युनियनद्धारा सम्मान
Jagadamba
LBEF

काठमाडौ । नागरिक लगानी कोष कर्मचारी युनियनले कोषका पुर्व कर्मचारी अनिल कुमार ढकाल र सुभाष चन्द्र दहाललाई सम्मान गरेको छ । सम्मान स्वरुप युनियनले मायाको चिनो पनि प्रदान गरेको थियो । युनियनद्धारा आयोजित बनभोज तथा बिदाई कार्यक्रममा उनीहरुलाई सो सम्मान गरिएको हो । 

सो अवसरमा कोषका कार्यकारी निर्देशक रमण नेपालले सबै कर्मचारीहरुको अथक मिहेनतको कारण संस्था अहिलेको अवस्थामा आइपुगेको बताए । त्यसैगरी युनियनका अध्यक्ष सुरेश चालिसे एवं सचिव नेत्र थापा लगायतले सेवा निवृत भएका पुर्व कर्मचारीहरुलाई सम्मान गर्न पाउँदा खुसी लागको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस