aarthiknews.com आइतबार, ०५ साउन २०७६   Sunday, 21 July, 2019
 

सूर्या लाइफ इन्स्योरेन्सलाई इमर्जिङ्ग एशिया इन्स्योरेन्स् अवार्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
Sunrise bank
सूर्या लाइफ इन्स्योरेन्सलाई इमर्जिङ्ग एशिया इन्स्योरेन्स् अवार्ड
NIBL-Capital-inside
LBEF


काठमाडौं । सूर्या लाइफ  इन्योरेन्स लिमिटेडले इमर्जिङ्ग एशिया इन्स्योरेन्स् अवार्ड २०१९ पाउन सफल भएको छ । इन्स्योरेन्स्लाई भारतीय चेम्बर अफ कमर्शले सन् १४ जुन, २०१९मा थाईल्याण्डको बैंककमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिले नेपालमा बीमा व्यवसाय विस्तार सम्बन्धी रणनीतिक सफलताका लागि विशेष भूमिका खेलेकोले इमेरजिङ्ग एशिया इन्स्योरेन्स् अवार्ड २०१९ पुरस्कार दिएको हो । 

कम्पनीले भारतीय चेम्बर अफ कमर्शबाट Special Recognition for Insurance Spreading Strategies for the year 2019 पुरस्कार प्राप्त सफल भएको हो । पुरस्कार वितरण समारोहमा भाग लिन कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे थाइल्याण्ड  पुगेका थिए । 


 

प्रतिक्रिया दिनुहोस