सर्लाहीमा प्रहरी र ‘विप्लव’ समूहबीच दोहोरो भिडन्त, जिल्ला कमान्डर मारिए - Aarthiknews
aarthiknews.com शनिबार, २१ मंसिर २०७६   Saturday, 07 December, 2019
 
Bajaj_Bike

सर्लाहीमा प्रहरी र ‘विप्लव’ समूहबीच दोहोरो भिडन्त, जिल्ला कमान्डर मारिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
Sunrise bank
सर्लाहीमा प्रहरी र ‘विप्लव’ समूहबीच दोहोरो भिडन्त,  जिल्ला कमान्डर मारिए
LBEF
NCH-IPS

 काठमाडौं । सर्लाहीको लालबन्दीमा प्रहरी र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबीच गोली हानाहान भएको खबर छ । प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको  बताइएको छ । मृत्यु हुनेमा कुमार पौडेल रहेको उनी   ‘विप्लव’ समूहको सर्लाही जिल्ला इन्चार्ज भएको बताइएको छ । घटनाको विस्तृत विवरण आसकेको छैन । 

प्रतिक्रिया दिनुहोस