अपडेट : गोकर्णमा बस दुर्घटना, एक जनाको मृत्यु - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

अपडेट : गोकर्णमा बस दुर्घटना, एक जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
Sunrise bank
अपडेट : गोकर्णमा बस दुर्घटना,  एक जनाको मृत्यु
LBEF
NCH-IPS

काठमाडौं । काठमाडौंको गोकर्णमा बस दुर्घटना भएको छ । सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बा १ ख ८७४४ नम्बरको बस रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको हो ।  प्रहरीका अनुसार दुर्घटनामा एक जनाको मृत्युभएको छ भने करिब डेढ दर्जन घाइते भएका छन् ।  मृत्यु हुनेमा बसकै सहचालक सागर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ घाइतेको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको बताइएको छ 

 

प्रतिक्रिया दिनुहोस