aarthiknews.com शनिबार, ११ बैशाख २०७८   Saturday, 24 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा रौतहटमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ माघ २०७७
Reliance life insurance
अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा रौतहटमा
Jagadamba
LBEF

रौतहट । रौतहट जिल्ला यमुनामाई गाउँपालिका वडा नं. ४ को वडा कार्यालय स्थित यमुनामाई गाउँपालिका वडा नं. ५ मा अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा सञ्चालन गरेको छ ।

वडा नं. ४ वडा अध्यक्ष सर्फलाल यादव, प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादवहरुको प्रमुख आतिथ्यता तथा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाको वडा नं. ५ वडा अध्यक्षतामा घुम्ती बीमा सेवा कार्यक्रम संचालन भई सफलता पुर्वक सम्पन्न भएको छ ।  

बीमाको पहँुच तथा जनचेतना विकास गर्ने उद्देश्यले संचालित उक्त कार्यक्रममा स्थानीय स्तरवाट व्यापक जनसहभागीता हुनुका साथै कृषि तथा पशुपन्छी बीमा लेखहरु जारी गरीएको छ ।
 

प्रतिक्रिया दिनुहोस