विप्लवका जिल्ला कमान्डहरु पक्राउ - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

विप्लवका जिल्ला कमान्डहरु पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
Sunrise bank
विप्लवका जिल्ला कमान्डहरु पक्राउ
LBEF
NCH-IPS

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका जिल्ला कमान्डहरु काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप जिल्ला इन्चार्ज कुलदीप तामाङ, दोलखा जिल्ला इन्चार्ज यादव दाहाल र दोलखा जिल्ला सेक्रेटरी निशान जिरेलसहित पाँच जना रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई काठमाडौं र भक्तपुरबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस