सुनको भाउ एक्कासी १ हजारले बढ्यो - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

सुनको भाउ एक्कासी १ हजारले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
Sunrise bank
सुनको भाउ एक्कासी १ हजारले बढ्यो
LBEF
NCH-IPS

काठमाडौं । बिहीबार सुनको भाउ १ हजारले बढेको छ ।

बुधबार सुन एक तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ६३ हजार ७०० मा कारोबार भएको छ । 

यस्तै चाँदी तोलामा ७३० मा कारोबार भएको छ ।  बुधबार चाँदी तोलामा रु ७२० मा कारोबार भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस