नेपाल इन्भेष्टमेन्टको ऋणपत्र बाँडफाँड - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 

नेपाल इन्भेष्टमेन्टको ऋणपत्र बाँडफाँड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
Sunrise bank
नेपाल इन्भेष्टमेन्टको ऋणपत्र बाँडफाँड
LBEF
NCH-IPS

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले निष्काशन गरेको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले १० दशमलव ५ प्रतिशत ब्याजदरमा प्रतिऋणपत्र १ हजार अंकित मूल्यको २० लाख कित्ता व्यक्तिगत तवरमा सर्वाजानिक निष्कासन गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस