aarthiknews.com शनिबार, ११ बैशाख २०७८   Saturday, 24 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ माघ २०७७
Reliance life insurance
प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश प्रस्ताव
Jagadamba
LBEF

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष ०७६÷७७ को लागि ८ दशमलव ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ २५ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बानेस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २ करोड ६४ लाख ३२ हजार रहेको छ । सोही पूँजीको आधारमा बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने कम्पनीले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस