नेपाल इन्स्योरेन्सले  ७ दशमलव ५ प्रतिशत बोनस शेयर दिने - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 

नेपाल इन्स्योरेन्सले  ७ दशमलव ५ प्रतिशत बोनस शेयर दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
Sunrise bank
नेपाल इन्स्योरेन्सले  ७ दशमलव ५ प्रतिशत बोनस शेयर दिने
LBEF
NCH-IPS

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (Nepal Insurance Co. Ltd.) ले आफ्ना शेयरधनीहरुलाई ७ दशमलव ५ प्रतिशत बोनस शेयर  दिने भएको छ ।

कम्पनीले असार ५ गते अर्थात आज बसेको बैठकबाट आव २०७४र७५ को नाफा नोक्सान हिसाबबाट ७ दशमलव ५ प्रतिशत बोनस शेयर दिने भएको छ । 

हाल कायम चुक्ता पुँजी १ अर्ब १ करोड ९१ लाख ३ हजार ८६२ दशमलव ९७ को ७ दशमलव ५ प्रतिशतका दरले ७ करोड ६४ लाख ३२ हजार ७८९ दशमलव ७२ कित्ता बोनस शेयर र कर प्रयोजनार्थका लागि ४० लाख २२ हजार ७७८ दशमलव ४१ रुपैयाँ दिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस