aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

अबैध चार हजार कुखुराका चल्ला नष्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ माघ २०७७
Reliance life insurance
अबैध चार हजार कुखुराका चल्ला नष्ट
Jagadamba
LBEF

बारा । भारतबाट भन्सार छली चोरी पैठारी गरी अवैध रुपमा ल्याएको कुखुरा चल्ला चार हजार गोटा  नष्ट गरिएको छ । जिल्ला पर्सा बीरगंज म।न।पा।वडा नं.२४ तिलावेपुल स्थितमा भारतबाट भन्सार छली चोरी पैठारी गरी अवैध रुपमा ल्याएको कुखुरा चल्ला चार हजार गोटा यस प्रहरी टोलीले नियन्त्रणमा लिएको ह ।  

उक्त कुखुरा चल्लालाई जिल्ला प्रहरी कार्यालय पर्सा तथा पशु क्वारेन्टाइन सिर्सियाको संयुक्त टोलीले खाल्डोमा पुरी नष्ट गरिएको प्रहरीेले जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस