aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

यूनाइटेड इन्स्योरेन्सको बीमा शुल्क आर्जनमा उल्लेख्य वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ माघ २०७७
Reliance life insurance
यूनाइटेड इन्स्योरेन्सको बीमा शुल्क आर्जनमा उल्लेख्य वृद्धि
Jagadamba
LBEF

काठमाडौं ।  यूनाइटेड इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद बीमा शुल्क तीन गुणाले बढाएको छ ।  कम्पनीले कुल बीमा शुल्क आर्जन  बृद्धि गरी ५६ करोड भन्दा बढी आर्जन गरेको छ ।  यूनाइटेडले  पुस मसान्तसम्ममा ३५ करोड रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेको थियो । 

कम्पनीको लगानी गत आ।व। को तुलनामा ३.९३ प्रतिशतले बृद्धि भई आषाढ मसान्तमा रु.६९ करोड ८४ लाख ४२ हजार १३१ रुपैयाँ ७४ पैसा पुगेको छ। आ.व २०७५।०७६ माकम्पनीको कुल कारोबार गत आ.व २०७४।०७५ को तुलनामा २.२५ प्रतिशतले वृद्धि भई रु. ४८ करोड ८० लाख ३३ हजार ४४५ रुपैयाँ ६२ पैसा बीमा शुल्कआर्जन गरेको कम्पनीले जनाएको छ।


 

प्रतिक्रिया दिनुहोस