aarthiknews.com आइतबार, ०५ साउन २०७६   Sunday, 21 July, 2019
 

मानुषी लघुवित्तले हकप्रद शेयर जारी गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ असार २०७६
Sunrise bank
मानुषी लघुवित्तले हकप्रद शेयर जारी गर्दै
NIBL-Capital-inside
LBEF

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था विशेष साधारणसभा असार २० गते हुने भएको छ । साधारणसभामा कम्पनीको पुँजी वृद्धिका लागि हकप्रद शेयर जारी गर्ने  प्रस्ताव रहेको छ । साथै अधिकृत पुँजी २० करोडबाट वृद्धि गरी  ४० करोड पुर्याउने, शेयर पुँजी १० करोडबाट २० करोड पुर्याउने एजेन्डा रहेको छ । साथै अन्य संस्थासँग गाभ्ने गाभिने प्रस्ताव पनि साधारणसभामा प्रस्तुत हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस