गुराँस लाइफ इन्स्योरेन्सको शेयर भोलिदेखि लिलाम हुँदै - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

गुराँस लाइफ इन्स्योरेन्सको शेयर भोलिदेखि लिलाम हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ असार २०७६
Sunrise bank
गुराँस लाइफ इन्स्योरेन्सको शेयर भोलिदेखि लिलाम हुँदै
LBEF

 काठमाडौं । लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद शेयरमा नबिकेको ३ लाख २२ हजार ५७६ कित्ता शेयर असार ५ गतेदेखि लिलामीमा बिक्री गर्ने भएको छ । २ लाख ४० हजार ५७१ कित्ता संस्थापक शेयर र ८२ हजार ५ कित्ता सर्वसाधारण शेयर लिलामीमा बिक्री गर्न लागेको हो । जसका लागि असार १२ गतेसम्म शिलबन्दी बोलपत्र पेस गर्न सकिने छ । 
आवेदकले संस्थापक समूहतर्फको न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहको न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस