aarthiknews.com विहीबार, १३ फागुन २०७७   Thursday, 25 February, 2021
 
tater Group
Bajaj_Bike

नेप्सेमा ८४ लाख कित्ता शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ माघ २०७७
नेप्सेमा ८४ लाख कित्ता शेयर सूचीकृत
Jagadamba
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनी ८४ लाखभन्दा बढीको बोनस शेयर सूचीकृत भएको छ । शेयर सूचीकृत हुनेमा सिटिजन्स बैंक लिमिटेड, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड रहेका छन् ।  

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ३ लाख ८४ हजार ४ सय ८८ कित्ता, सिटिजन्स बैंक लिमिटेडको ७२ लाख ७१ हजार ८ सय ५३ दशमलव ८३१८ कित्ता र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाख ६० हजार ७ सय ४ दशमलव ५४ कित्ता बोनस शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस