aarthiknews.com शनिबार, २२ फागुन २०७७   Saturday, 06 March, 2021
 
tater Group
Bajaj_Bike

यस्ता छन् चुकन्दरको जुस खानुका फाइदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ माघ २०७७
यस्ता छन् चुकन्दरको जुस खानुका फाइदा
Jagadamba
LBEF

एजेन्सी । शरीरलाई सन्तुलनमा राख्नका लागि मोटोपन कम गराउनुपर्छ । शरीरलाई मोटोपनबाट बचाउँन विभिन्न प्रकारका उपायहरु गर्ने गर्छन् । तर, धेरैले अत्यधिक बढेको तौल घटाउन सक्दैनन् । 

डाइटिङ गर्न असमर्थ भएमा केही जुसहरु पनि पिउन सकिन्छ जसले तौल घटाउन मद्दत गर्छ । हरेक दिन जुस पिउँदा शरीरको तौल घट्छ । फलफूलमा भिटामिन र प्रोटिन हुन्छ । जुन शरीरको आवश्यकता परिपूर्तिका लागि फाइदाजनक हुन्छ । त्यसको लागि चुकन्दर र स्याउको जुस पिउन सकिन्छ । 

चुकन्दर र स्याउमा भारी मात्रामा भिटामिन र खनिज पाइन्छ । जसले शरीरको आवश्यकता पूरा गर्छ । स्याउमा फाइबर, भिटामिन सी, नाइट्रेस र फोलेट पाइन्छ । जसले पाचन प्रक्रियालाई मजबुत बनाउँछ । र तौल कम गर्न पनि मद्दत गर्छ । 

चुकन्दर र स्याउको जुस बनाउनका लागि ३ चुकन्दर, २ स्याउ लिएर तास्ने र यसमा आधा कागतीको रसमा एक चम्चा मह, तीन पात पुदिनाको पात र थोरै गुड लिएर तयार गर्ने र यसलाई बिहानको खाना खानका लागि फाइदाजनक मानिन्छ । 

प्रतिक्रिया दिनुहोस