aarthiknews.com शनिबार, २२ फागुन २०७७   Saturday, 06 March, 2021
 
tater Group
Bajaj_Bike

घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ माघ २०७७
घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ
Jagadamba
LBEF

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । मंगलबार सुनको मूल्य तोलामा ९२ हजार ८ सयमा कारेबार भएकोमा ७ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार एक सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ६ सय निर्धारण गरिएको छ ।                              
    
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १२५० मा झरेको महासंघले जनाएको छ ।    

प्रतिक्रिया दिनुहोस