ओभरटेक गर्दा टिपरले दुई जनाको ज्यान लियो - Aarthiknews
aarthiknews.com सोमबार, २३ मंसिर २०७६   Monday, 09 December, 2019
 
Bajaj_Bike

ओभरटेक गर्दा टिपरले दुई जनाको ज्यान लियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ असार २०७६
Sunrise bank
ओभरटेक गर्दा टिपरले दुई जनाको ज्यान लियो
LBEF
NCH-IPS

काठमाडौं ।  टिपरको ठक्करबाट उदयपुरको चौदण्डीगढी नगरपालिका–७ लाटीखोलामा केही बेर अघि दुई जनाको मृत्यु भएको छ। बा २ क ७०९ नम्वरको टिपरले स ४ प ३६१ नम्बरको मोटसाइकललाई ठक्कर दिँदा चौदण्डीगढी नगरपालिका–७ का ४६ वर्षे खगेन्द्र र ४५ वर्षे जीवन साम्पाङको मृत्यु भएको प्रहरीले जनाएको छ । एउटै दिशामा गइरहेको मोटरसाइललाई ओभरटेक गरी जान खोज्दा टिपरले ठक्कर दिएको र उनीहरुको घटनास्थलमा नै मृत्युभएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस