aarthiknews.com विहीबार, १३ फागुन २०७७   Thursday, 25 February, 2021
 
tater Group
Bajaj_Bike

बढ्यो सुनको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ माघ २०७७
बढ्यो सुनको मूल्य
Jagadamba
LBEF

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ८ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ३ सय निर्धारण गरिएको छ ।                            
    
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२५५ रहेको महासंघले जनाएको छ ।    

प्रतिक्रिया दिनुहोस