
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ८ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ३ सय निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२५५ रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस