aarthiknews.com विहीबार, १३ फागुन २०७७   Thursday, 25 February, 2021
 
tater Group
Bajaj_Bike

कोरोनाका कारण स्वास्थ्य मन्त्रालयका कर्मचारीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ माघ २०७७
कोरोनाका कारण स्वास्थ्य मन्त्रालयका कर्मचारीको मृत्यु
Jagadamba
LBEF

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट स्वास्त्थ तथा जनसंख्या मन्त्रालयका एक कर्मचारीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका कम्प्युटर अधिकृत ५१ वर्षीया कृष्ण गोपाल श्रेष्ठको कोरोनाबाट मृत्यु भएको हो । 

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना संक्रमणबाट श्रेष्ठको मृत्यु भएको पुष्टि गरेका हुन् । उनका अनुसार श्रेष्ठ ललितपुर गोदावरी निवासी हुन् ।

उनी कोरोना संक्रमण भई केहीदिन देखि चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पतालमा उपचारत थिए। वीर अस्पतालमा उपचारकै क्रममा श्रेष्ठको सोमबार मृत्यु भएको सह–प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस