
काठमाडौं । केहि दिन देखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज करेक्सन तर्फ लागेको छ । यो समाचार तयार पार्दासम्म नेप्सेका १२.७२ अंकको गिरावट आएको छ भने ४ अर्ब ४६ करोडको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ समूह बाहेक अन्य समूह घटेका छन् ।
प्रतिक्रिया दिनुहोस