aarthiknews.com विहीबार, १३ फागुन २०७७   Thursday, 25 February, 2021
 
tater Group
Bajaj_Bike

नागरिक लगानी कोषको शेयरमूल्य १० प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ माघ २०७७
नागरिक लगानी कोषको शेयरमूल्य १० प्रतिशतले बढ्यो
Jagadamba
LBEF

काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) मा साताको दोस्रो दिन आज (सोमबार) नागरिक लगानी कोषको शेयर मुल्यमा उच्च बृद्धि भएको छ । कारोबार शुरु भएको केही समयमै कोषको शेयर मुल्य १० प्रतिशतले बढेको हो ।  

यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर मुल्य ३७९ अंकले बढेर ४१६९ रुपैयाँ पुगेको छ । आज कम्पनिको कारोबार ३९७९ रुपैंयाबाट सुरु भएको थियो । 

प्रतिक्रिया दिनुहोस