
काठमाडौं । यो साताको दोस्रो दिन सुनको मूल्यमा गिरावट आएको छ । आइतबार प्रति तोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार छापावालको मूल्य ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ छ । त्यस्तै तेजावी सु्नको मूल्य ९२ हजार ९८ रुपैयाँ रहेको सुनको मूल्य सोमबार ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै चाँदी प्रति तोला एक हजार २ सय ६० रुपैयामा सोमबार कारोबार भएको छ । त्यस्तै आइतबार चाँदीको मूल्य एक हजार २ सय ५९ रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यमा सामान्य गिरावट आएपनि चाँदीको कारोबार मूल्य स्थिर देखिएको छ।
प्रतिक्रिया दिनुहोस