aarthiknews.com शनिबार, २२ फागुन २०७७   Saturday, 06 March, 2021
 
tater Group
Bajaj_Bike

दोस्रो बजारमा पनि लगानीकर्ता घटेनन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ माघ २०७७
दोस्रो बजारमा पनि लगानीकर्ता घटेनन्
Jagadamba
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साताको चौथो दिन आज (बुधबार)  दोहोरो अंकले बढेको छ । हिजो (मंगलबार) नेप्सेमा सामान्य अंकको गिरावट आएको थियो ।  

आज नेप्से १५.८७ अंकले बढेर दुई हजार तीन सय ४२ दशमलब ७६ विन्दुमा पुगेको छ भने ६ अर्ब २१ करोड ९ लाखको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ समूह बाहेक अन्य समूह बढेका छन् ।    

हिजो मात्रै नेपाल कै हालसम्मकै ठुलो आईपीओ प्राइमरी बजारमा १८ अर्ब भन्दा बढी आवेदन दिए पनि दोस्रो बजारमा लगानी घटेको छैन । बुधबार नेप्सेमा ६ अर्ब २१ करोड भन्दा बढीको दोस्रो बजारमा शेयर खरिद विक्रि भएको छ । 

प्रतिक्रिया दिनुहोस