aarthiknews.com विहीबार, १३ फागुन २०७७   Thursday, 25 February, 2021
 
tater Group
Bajaj_Bike

मञ्जुश्री फाइनान्सको अध्यक्ष इन्दिरा पन्डित घिमिरेद्धारा सपथ ग्रहण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ माघ २०७७
मञ्जुश्री फाइनान्सको अध्यक्ष इन्दिरा पन्डित घिमिरेद्धारा सपथ ग्रहण
Jagadamba
LBEF

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको अध्यक्ष श्रीमति इन्दिरा पन्डित घिमिरेले नेपाल राष्ट्र बैंक नियमन विभाग प्रमुख देव कुमार ढकालबाट पद तथा गोपनियताको शपथ लिएकी छिन् । 

संस्थाको हालै सम्पन्न १३ औंं वार्षिक साधारण सभा वार्षिक साधारण सभाले २३.५० प्रसिशत लाभांश स्विकृत गरको छ । जस मध्ये नगद लाभांश ५.५ प्रतिशत (पाँच  दशमलव पाँच प्रतिशत र बोनश शेयर  १८ प्रतिशत) रहेको छ । बोनश शेयर  वाँडफाँड पश्चात संस्थाको चुक्ता पूँजी ९६ करोड ५३ लाख रपैयाँ पुगेको छ । 

तेह्रौँ वार्षिक साधारण सभाबाट संस्थापक समूहका शेयर धनिहरुका तर्फबाट सञ्चालकको पदका लागि यादब अधिकारी, रामहरी शर्मा र रविन राज देवकोटा र सर्वसाधारण शेयरधनिहरुका तर्फबाट दिल मान सिंह चन्द  निर्विरोध निर्वाचित भएका छन् । 

संस्थाको हाल सम्म ९ अर्ब निक्षेप संकलन तथा ७ अर्ब ९६ करोड कर्जा लगानी रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस