बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओले कति इक्रा रेटिङ पायो ? - Aarthiknews
aarthiknews.com शनिबार, ०७ भदौ २०७६   Saturday, 24 August, 2019
 

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओले कति इक्रा रेटिङ पायो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ असार २०७६
Sunrise bank
बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओले कति इक्रा रेटिङ पायो ?
LBEF
NCH-IPS

 काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले जारी गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । कम्पनीले १२ लाख कित्ता आईपीओ जारी गर्न इक्राको रेटिङ गराएको हो । गे्रड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ । 
 

प्रतिक्रिया दिनुहोस