aarthiknews.com विहीबार, १३ फागुन २०७७   Thursday, 25 February, 2021
 
tater Group
Bajaj_Bike

एनआईबिएल एस क्यापिटलको ग्राहक काउन्टर शनिबार पनि खुला रहने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ माघ २०७७
एनआईबिएल एस क्यापिटलको ग्राहक काउन्टर शनिबार पनि खुला रहने
Jagadamba
LBEF

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले शनिबार पनि खुला हरने भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको यही शुक्रबारदेखि भइरहेको सार्वजनिक निष्काशनलाई मध्यनजर राखी एनआईबिएल एस क्यापिटल भोलि (शनिबार) पनि खुला हुने भएको हो ।  

भोली एक दिनका लागि विहान १०ः०० बजे देखि दिउँसो २ः०० बजे सम्म डिम्याट सेवा सम्बन्धि कार्य गर्न लागिएको जनाइएको छ । भोली हितग्राही खाता खोल्नरनविकरण, मेरो शेयर दर्तारनविकरण सम्बन्धि सेवाहरु मात्र प्रदान गरिने जनाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस