aarthiknews.com शनिबार, ०३ माघ २०७७   Saturday, 16 January, 2021
 
tater Group

सरकारको खातामा कति छ पैसा ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ पुस २०७७
सरकारको खातामा कति छ पैसा ?
LBEF

काठमाडौं । सरकारसँग हाल २४५ अर्ब ७० करोड नगद मौज्दात रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनामा सरकारको खातामा २४५ अर्ब ७० करोड नगद मौज्दात रहेका देखिएको हो ।  

तथ्यांक अनुसार चालू आर्थिक वर्षको मंसिरम मसान्तसम्ममा सरकारका विभिन्न खातामा २४५ अर्ब ७० करोड (प्रदेश सरकार तथा स्थानिय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ ।  

प्रतिक्रिया दिनुहोस