
काठमाडौं । सरकारसँग हाल २४५ अर्ब ७० करोड नगद मौज्दात रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनामा सरकारको खातामा २४५ अर्ब ७० करोड नगद मौज्दात रहेका देखिएको हो ।
तथ्यांक अनुसार चालू आर्थिक वर्षको मंसिरम मसान्तसम्ममा सरकारका विभिन्न खातामा २४५ अर्ब ७० करोड (प्रदेश सरकार तथा स्थानिय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ ।
प्रतिक्रिया दिनुहोस