aarthiknews.com सोमबार, २४ फागुन २०७७   Monday, 08 March, 2021
 
tater Group
Bajaj_Bike

नेप्से उच्च विन्दुमा, २८.५९ अंकले बढ्यो, झण्डै ५ अर्बको कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ पुस २०७७
नेप्से उच्च विन्दुमा, २८.५९ अंकले बढ्यो, झण्डै ५ अर्बको कारोबार
Jagadamba
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन (मंगलबार) उच्च विन्दुमा पुगेको छ । आज नेप्से २८.५९ अंकले बढेर दुई हजार दुई सय ६८ दशमलब २ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । 

आज नेप्से २८.५९ अंकको छ भने आज ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये एउटा समूह घटेको छ भने अन्य ११ वटा समूह बढेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस