aarthiknews.com सोमबार, ०६ साउन २०७६   Monday, 22 July, 2019
 

पानी माग्दै काठमाडौंबासी सडकमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ असार २०७६
Sunrise bank
पानी माग्दै काठमाडौंबासी सडकमा
NIBL-Capital-inside
LBEF

काठमाडौं । सरकारले मेलम्चीको पानी आउँछ भनेर जनतालाई झुक्याउने काम गरिरहेको भन्दै काठमाडौंबासीलाई आज प्रदर्शन गरेका छन् ।  काठमाडौंबासीले काठमाडौं उपत्यकामा ततकाल खानेपानीको आपूर्ति व्यवस्था मिलाउन दबाब दिने उद्देश्यले थापाथली चोकमा प्रदर्शन गरेका हुन् । 
उनीहरुले खानेपानी मन्त्री बिना मगर पानीबिनाको काठमाडौं उपत्यका नगर,  मेलम्ची पानी थाँती राख्न पाइँदैन भन्दै  प्रदर्शन गरेका थिए ।पानीका लागि बारम्बार सरोकारवाला निकायलाई घच्घचाउँदा पनि  सरोकार निकायले कानमा  तेल हालेर बसेपछि  सडकमा उत्रिन बाध्य भएको बताएका छन् ।
 

प्रतिक्रिया दिनुहोस