aarthiknews.com शनिबार, ०४ साउन २०७६   Saturday, 20 July, 2019
 

सुनको प्रति तोलाको कती ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ असार २०७६
Sunrise bank
सुनको प्रति तोलाको कती ?
NIBL-Capital-inside
LBEF

काठमाडौ । आज छापावाल सुनको भाउ तोलाको ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ६२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य ७२० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको मूल्यमा नै आज सुन र चाँदीको कारोबार भइरहेको हो । 

प्रतिक्रिया दिनुहोस