aarthiknews.com सोमबार, ०८ कार्तिक २०७८   Monday, 25 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

नेपाल फाइनान्सको हकप्रद शेयर बाँडफाँड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ पुस २०७७
Citizen life
nabil bank
नेपाल फाइनान्सको हकप्रद शेयर बाँडफाँड
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले निष्कासन गरेको १०० रुपैयाँ अंकित १६ लाख ५७ हजार ५०६ कित्ता हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले गत कात्तिक ५ गतेसम्म शेयरधनी दर्ता पुस्तिकामा कायम शेयरधनीहरुलाई मंसिर ४ गतेदेखि २४ गतेसम्म एक शेयर बराबर १.२५ (१ः१.२५)को अनुपातमा हकप्रद निष्काशन गरेको थियो । 

उक्त मितिसम्म रितपूर्वक आवेदन दिएका शेयरधनीहरुलाई पुस ७ गते मंगलबार हकप्रद शेयर बाँडफाँड गरिएको हो । यो हकप्रदको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको थियो । 

प्रतिक्रिया दिनुहोस