मुक्तिनाथ विकास बैंकको नयाँ शाखा ढुङ्गाअड्डामा - Aarthiknews
aarthiknews.com सोमबार, ३० भदौ २०७६   Monday, 16 September, 2019
 

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा ढुङ्गाअड्डामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ बैशाख २०७६
Sunrise bank
मुक्तिनाथ विकास बैंकको नयाँ शाखा ढुङ्गाअड्डामा
LBEF
NCH-IPS

मुक्तिनाथ विकास बैंकले ढुङ्गाअड्डामा नयाँ शाखा खोलेको छ।

शाखाको उद्घाटन चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले गरे।बैंकका देसभरि ११४ वटा शाखा, २२ वटा एटिएम छन्। बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस