aarthiknews.com सोमबार, २९ असार २०७७   Monday, 13 July, 2020
 
Citizen life

महालक्ष्मी विकास बैंकको शाखा टंगालमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३२ जेठ २०७६
Sunrise
HIb
महालक्ष्मी विकास बैंकको शाखा टंगालमा
LBEF

काठमाडौं । महालक्ष्मी विकास बैंकले टंगाल स्थित भाटभटेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा सञ्चालनमा आए पश्चात् बैंकका कुल शाखा संख्या ९६ पुगेको बैंकले जनाएको छ । 

बैंकले शाखा स्थापना गरिएका क्षेत्रहरुमा ग्राहक हितलाई मध्यनजर गर्दै वचत परिचालन योजना कार्यन्वयन अन्तर्गत उत्पादनमूलक क्षेत्रमा लगानी गरी देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस