गुराँस लाइफद्वारा मृत्यु दाबी वापतको भुक्तानी रकम हस्तान्तरण - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 
गुँरास लाईफद्धारा मृत्यु दावी वापतको भुक्तानी रकम हस्तान्तरण

गुराँस लाइफद्वारा मृत्यु दाबी वापतको भुक्तानी रकम हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ मंसिर २०७५
Sunrise bank
गुराँस लाइफद्वारा मृत्यु दाबी वापतको भुक्तानी रकम हस्तान्तरण
LBEF
NCH-IPS

काठमाडौं, मंसिर १२ । गुँरास लाई इन्स्योरेन्स कं.ले बीमीत विष्णु बाबु तिवारीको ओमानमा दुर्घटनामा परि मृत्यु भएको दावी भुक्तानी वापतको रकम बीमीतको श्रीमती प्रतिमा पौडेललाई हस्तान्तरण गरिएको छ ।

बैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत बीमा गराएका तनहुँ चोकचिसापानी (हालः भानु नगरपालीका वडा नं. १०) निवासी बीमीत विष्णु बाबु तिवारीको ओमानमा दुर्घटनामा परि मृत्यु भएको थियो ।

उक्त दावी भुक्तानी वापतको रकम बीमीतको श्रीमती प्रतिमा पौडेललाई १४ लाख रूपैयाँ कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेती एक कार्यक्रमकाबीच चेक मार्फत भुक्तानी दिएको हो ।

प्रतिक्रिया दिनुहोस