aarthiknews.com सोमबार, २९ असार २०७७   Monday, 13 July, 2020
 
Citizen life

यूएइ जान अब निशुल्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३२ जेठ २०७६
Sunrise
HIb
यूएइ जान अब निशुल्क
LBEF

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) रोजगारीमा नेपाली कामदार नि शुल्क जान पाउने भएका छन् । नेपाल र यूएईबीच बिहीबार स्विट्जरल्याण्डको जेनेभामा भएको समझदारी अनुसार कामदार निशुल्क जान पाउने भएका हुन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शतबार्षिर्कीको अवसरमा जेनेभामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र यूएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले श्रम समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।आजको अन्नपूर्ण पोष्टबाट
 

प्रतिक्रिया दिनुहोस