aarthiknews.com विहीबार, १८ असार २०७७   Thursday, 02 July, 2020
 
Citizen life

आठ अर्बको ट्रेजरी बिल बिक्री गरिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ जेठ २०७६
Sunrise
HIb
आठ अर्बको ट्रेजरी बिल बिक्री गरिँदै
LBEF

काठमाडौं । केन्द्रीय बैंकले नियमति रुपमा नै ट्रेजरी बिल बिक्री गर्दै आएको छ । सोही क्रममा आगामी असार २ गते पुनः रु आठ अर्ब २३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ । 

नेपाल राष्ट्र बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । बैंकले यही जेठ २७ गते पनि त्यस्तै ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस