aarthiknews.com विहीबार, १८ असार २०७७   Thursday, 02 July, 2020
 
Citizen life

स्वस्तिक लघुवित्तले पुँजी वृद्धि गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ जेठ २०७६
Sunrise
HIb
स्वस्तिक लघुवित्तले पुँजी वृद्धि गर्दै
LBEF

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले जारी पुँजी२ करोडलाई वृद्धि गरी  ६ करोड पुर्याउने भएको छ । कम्पनीले पुँजी वृद्धिका लागि असार ४ गते विशेष साधारण सभा गर्ने भएको छ । त्यस्तै कम्पनीको चुक्ता पुँजी १ करोड २० लाखबाट वृद्धि गरी ३ करोड ६० लाख पुर्याउने पनि भएको छ । 

प्रतिक्रिया दिनुहोस