aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

विदेशी लगानीको हब बन्दै भारत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ मंसिर २०७७
Reliance life insurance
विदेशी लगानीको हब बन्दै भारत
Jagadamba
LBEF

एजेन्सी । विश्वको आर्थिक सुधारको आशा र विभिन्न कोरोना खोपको राम्रो नतीजाको कारण भारतीय बजार फेरि विदेशी लगानीकर्ताको विकल्प बन्ने देखिएको छ । डिसेम्बरको पहिलो चार महिनामा मात्र १७८१८  करोड रुपैयाँ भारु लगानी भएको छ । 

नेशनल सेक्युरिटी डिपोजिटरी लिमिटेड (एनएसडीएल) को तथ्यांकका अनुसार एफपीआईले ४ डिसेम्बरसम्म इक्विटी क्षेत्रमा १६५२०  करोड रुपैयाँ भारु लगानी गरेको छ। । साथै, क्षेत्रमा १२ ९८ करोड रूपैयाँ भारु लगानी भइसकेको छ। हालसम्म डिसेम्बरमा विश्वको आर्थिक सुधारको आशा र विभिन्न कोरोना खोपको राम्रो नतीजाको कारण भारतीय बजार फेरि विदेशी पोर्टफोलियो लगानीकर्ता (एफपीआई) को विकल्प बन्न गइरहेको छ ।

  एफपीआईले डिसेम्बरको पहिलो चार महिनामा मात्रै १६५२० करोड रुपैयाँ भारु लगानी गरेको छ । नेशनल सेक्युरिटी डिपोजिटरी लिमिटेड (एनएसडीएल) को तथ्यांकका अनुसार एफपीआईले ४ डिसेम्बरसम्म इक्विटी क्षेत्रमा १२९८ करोड रुपैयाँ भारु लगानी गरेको छ । नोभेम्बरमा, एफपीआईले भारतीय बजारमा ६२,९५१ करोड रुपैयाँ भारु लगानी गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस