aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
Citizen life

साताभर नेप्सेमा ८१ लाख ७१ हजार कित्ता शेयर सूचिकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ जेठ २०७६
Sunrise
HIb
साताभर नेप्सेमा ८१ लाख ७१ हजार कित्ता शेयर सूचिकृत
LBEF

यस साताभर नेप्सेमा ८१ लाख ७१ हजार २५० कित्ता शेयर सूचिकृत भएको छ । दुई कम्पनीको साधारण शेयर र एक बोनस शेयर सूचिकृत भएको हो ।

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको ६ लाख १८ हजार ६१० कित्ता आईपीओ, युनियन हाइड्रोपावर कम्पनीको ७५ लाख कित्ता आईपीओ र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ५२ हजार ६४० कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । 
 

प्रतिक्रिया दिनुहोस