नेपाल पुनर्बीमा कम्पनी र कुमारी बैंकको साधारण सभा आज - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 

नेपाल पुनर्बीमा कम्पनी र कुमारी बैंकको साधारण सभा आज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ जेठ २०७६
Sunrise bank
नेपाल पुनर्बीमा कम्पनी र कुमारी बैंकको साधारण सभा आज
LBEF
NCH-IPS

दुई कम्पनी नेपाल पुनर्बीमा कम्पनी र कुमारी बैंकको साधारण सभा आज जेठ ३१ गते हुने भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीले चौथो वार्षिक साधारण सभा ५ बजे होटल हिमालयन, पुल्चोकमा हुने भएको छ ।  कम्पनीले आईपीओ जारी गर्ने तयारी गरिरहेको छ ।

त्यस्तै कुमारी बैंकको पनि विशेष साधारण सभा दिउँसो साढे १२ बजे अमृतभोग कालिका स्थान, डिल्लीबजारमा हुने भएको छ । सभामा संस्थापकतर्फबाट २ जना र सर्वसाधारण तर्फबाट २ जनासञ्चालनकको निर्वाचन गर्ने कार्यक्रम तय भएको छ ।
 

प्रतिक्रिया दिनुहोस