aarthiknews.com सोमबार, ०६ बैशाख २०७८   Monday, 19 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

पहेँलो धातुको मूल्यमा ५०० वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ मंसिर २०७७
Reliance life insurance
पहेँलो धातुको मूल्यमा ५०० वृद्धि
Jagadamba
LBEF

काठमाडौं । स्थानीय बजारमा आज  सुनको मूल्य प्रतितोला  ५०० रुपैयाँले वृद्धि भएको छ  सोमबार प्रतितोला  ९० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार ५०० रुपैयाँले वृद्धि भई  ९० हजार ५०० रुपैयाँ पुगेको छ । 

त्यसैगरी सोमबार प्रतितोला रु ८९ हजार ५५० मा कारोवार भएको तेजाबी सुनको मूल्य आज भने रु ९० हजार ५० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

 तेजाबी सुन पनि प्रतितोला  ५०० रुपैयाँले वृद्धि भएको हो । यस्तै चाँदी प्रतितोला र एक हजार १५५ रुपैयाँमा कारोबार भएको छ । सोमबार प्रतितोला एक हजार १२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार भने तोलामा  ३५ रुपैयाँले बढेर कारोबार भएको छ । 

प्रतिक्रिया दिनुहोस