aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
Citizen life

जेसीबीले अटोरिक्सालाई ठक्कर दिँदा तीन जनाको ज्यान गयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ जेठ २०७६
Sunrise
HIb
जेसीबीले अटोरिक्सालाई ठक्कर दिँदा तीन जनाको ज्यान गयो
LBEF

काठमाडौं ।  जेसीबीले अटोरिक्सालाई ठक्कर दिँदा कञ्चनपुरको भीमदत्त नगरपालिकामा तीन जनाको मृत्यु भएको छ । आज बिहान से१त ७३३ नम्बरको जेसीबीले  मे १ ह ७६३ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा रिक्सामा सवार एक महिला र दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य पाँचजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेहरुको पहिचान खुलेको छैन । दुर्घटनापछि जसीबी चालक फरार रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस