काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचकांक २ हजार पुगेको छ । यो हप्ताको सोमबार प्रि ओपनिङ सेसनमा नै नेप्से २ हजार पुगेको हो । त्यस्तै नेप्से खुृलेको पाँच मिनेटमा ६० अंकले बजार बढेर २ हजार २८ अंक पुगेको छ ।
प्रतिक्रिया दिनुहोस